बिर्तामोडमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु, ३ जनालाई प्रतीकात्मक हस्तान्तरण

झापा ,बिर्तामोड, १ साउन — बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहको अवसरमा…

Continue Readingबिर्तामोडमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु, ३ जनालाई प्रतीकात्मक हस्तान्तरण

झापाबाट एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ

भद्रपुर (झापा)- आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३…

Continue Readingझापाबाट एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ

बिर्तामोडमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन, सभामुख घिमिरेबाट धनीपुर्जा वितरण

बिर्तामोड, झापा असार ३२ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ। मंगलबार एक विशेष समारोहका बीच सभामुख घिमिरेले उक्त भवन उद्घाटन गर्नुभएको हो। करिब ४…

Continue Readingबिर्तामोडमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन, सभामुख घिमिरेबाट धनीपुर्जा वितरण

अर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

बिर्तामोड , झापा  असार ३२ झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका ९६ जना नागरिकलाई जग्गाधनी प्रमाण–पत्र (धनीपुर्जा) वितरण गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा…

Continue Readingअर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

भूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो

झापा,असार ३२ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन…

Continue Readingभूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो
Read more about the article सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन्
DCIM\100GOPRO\GOPR3647.JPG

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन्

झापा , असार ३२ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन् ।  घटना भएको भोलिपल्ट सोमवार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी…

Continue Readingसहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन्

प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो…

Continue Readingप्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग

नेपाल धितोपत्र बोर्डबाट झापा ईनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

बिर्तामोड, असार ३०।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले झापा जिल्लामा स्थापित झापा ईनर्जी लिमिटेडलाई सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्न अनुमति दिएको छ। कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता साधारण…

Continue Readingनेपाल धितोपत्र बोर्डबाट झापा ईनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति
Read more about the article मालपोत प्रमुख घुस सहित प्रकाउ
Screenshot

मालपोत प्रमुख घुस सहित प्रकाउ

झापा बिर्तामोड असार ३१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई घुससहित पक्राउ गरेको छ। Screenshot आयोगले मंगलबार दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित…

Continue Readingमालपोत प्रमुख घुस सहित प्रकाउ

आफ्नै तिघ्रामा सिसा प्रहार गरी बिर्तामोडका एक ब्यक्त्तिको मृत्यु

झापा, असार ३१ । आफ्नै तिघ्रामा सिसा प्रहार गरी गम्भीर घाइते भएका बिर्तामोड ९ का एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय अनन्त राजवंशी रहेको जिल्ला प्रहरी…

Continue Readingआफ्नै तिघ्रामा सिसा प्रहार गरी बिर्तामोडका एक ब्यक्त्तिको मृत्यु