मानव बेचबिखन रोकथाम तथा सचेतनाका कार्यक्रम

बिर्तामोड भदौ १६ ।बुट्टाबारी - प्याकरेल चौक सडक खण्ड  स्तरोन्नति आयोजना (Contract No. NP DUBC-237431-CW-RFB Project) अन्तर्गत सोमबार मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। AARPEE/SAPI/SAMATA JV को आयोजना, SEASH…

Continue Readingमानव बेचबिखन रोकथाम तथा सचेतनाका कार्यक्रम

मिस नेपाल २०२५’ लुना लुइँटेल

ललितपुर, भदौ १५। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २६ वर्षीया लुना लुइँटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । उनीसँगै दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ (पहिलो उपविजेता),…

Continue Readingमिस नेपाल २०२५’ लुना लुइँटेल

बिर्तामोड–७ मा स्विमिङ पुलको उद्घाटन

झापा । बिर्तामोड नगरपालिका–७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक बनक्षेत्रभित्र निर्माण गरिएको स्विमिङ पुलको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। सुन्दर निचाझोडा गोलधाप सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद…

Continue Readingबिर्तामोड–७ मा स्विमिङ पुलको उद्घाटन

बिर्तामोड–५ मा वृद्ध दम्पतीसँग तीज उत्सव मनाइयो

झापा ,बिर्तामोड - भाद्र -३ /बिर्तामोड नगरपालिका–५ ले यस वर्षको तीज उत्सवलाई सामाजिक सेवासँग जोड्दै फरक तरिकाले मनाएको छ। हरेक वर्ष भव्य कार्यक्रम आयोजना गर्ने परम्परालाई तोड्दै यसपटक वडामा बसोबास…

Continue Readingबिर्तामोड–५ मा वृद्ध दम्पतीसँग तीज उत्सव मनाइयो

एक्सन किंग निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’मा बलिउड बिग क्यामियो, फ्यानहरू रोमाञ्चित

झापा l नेपाली फिल्म जगतका एक्सन किंग निखिल उप्रेती अब बलिउडको ठूलो नामसँग हातेमालो गर्दैछन्! उनी अभिनित र निर्देशित बहुप्रतीक्षित फिल्म ‘आचार्य’ मा बलिउड स्टार संजय दत्त वा सुनिल सेट्टीमध्ये…

Continue Readingएक्सन किंग निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’मा बलिउड बिग क्यामियो, फ्यानहरू रोमाञ्चित

युवाको प्रतिभा उजागर गर्न वीरता जेसीजको साङ्गीतिक सहयोग

झापा, असार ७ । वीरता जेसीजको प्रोजेक्टको रुपमा रहेको वीरता जुनियर जेसीजले सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कुललाई वाद्य सामग्री प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बीच वीरता जुनियर जेसीजले…

Continue Readingयुवाको प्रतिभा उजागर गर्न वीरता जेसीजको साङ्गीतिक सहयोग

‘नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र पर्यटन प्रवर्द्धन’ विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

झापा, बिर्तामोड – नेपाल फ्लिम सोसाइटी, कोशी प्रदेशको आयोजनामा ‘नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र पर्यटन प्रवर्द्धन’ विषयक अन्तरक्रियात्मक तथा एक दिवसीय गोष्ठी सम्पन्न भएको छ। झापाको बिर्तामोड नगरपालिकास्थित हिकोला…

Continue Reading‘नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र पर्यटन प्रवर्द्धन’ विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

शीर्ष स्थानमा उक्लिँदै धनगढी एफसी नेपाल सुपर लिग क्वालिफायरमा प्रवेश गर्यो

काठमाडौं, वैशाख १– नेपाल सुपर लिग (एनएसएल) २०२५ को क्वालिफायर चरणमा धनगढी एफसीले प्रवेश गरेको छ। झापा एफसीलाई १-० ले पराजित गरेपछि उसले शीर्ष स्थान बनाउन सफल भएको हो। दशरथ…

Continue Readingशीर्ष स्थानमा उक्लिँदै धनगढी एफसी नेपाल सुपर लिग क्वालिफायरमा प्रवेश गर्यो

लिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम आयोजना गर्यो

२९ फागुन २०८१, बिर्तामोड झापा। झापाको बिर्तामोड ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले आज विद्यालय प्राङ्गणमा होली मिलन कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा साना बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन्।…

Continue Readingलिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम आयोजना गर्यो

गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ सम्पन्न, बसन्त गिरी र विष्णु थापा मगर विजेता

नेपाल नेपालीको पहिलो अनलाइन लोकदोहोरी गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ भव्य रूपमा सम्पन्न भएको छ।नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्दै प्रतियोगीहरूले आफ्नो गायन क्षमताको उत्कृष्टप्रदर्शन गरे। प्रतियोगिताको पुरुषतर्फ बसन्त गिरी र महिलातर्फ विष्णु थापा मगर विजेता बन्न सफल भए। दोस्रो स्थानमा अनुश अधिकारी, तेस्रो स्थानमा करण विश्वकर्मा रहेका छन् भने महिलातर्फ दोस्रो शिला गुरुङ र तेस्रोसंचिता चेपाङ र रिमा थापा भएका छन्। प्रतियोगिता नयाँ प्रतिभा खोजी र उनीहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजित थियो। आयोजक संस्थाकानिर्देशक संजय पौड्याल ले यो सिजन पनि अघिल्ला सिजनहरूजत्तिकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको बताए। विजेताहरुलाई पुरस्कार वितरण बालाजुस्थित राजधानी रोधी साँझमा समापन कार्यक्रम आयोजना गरी विजेताहरूलाई सम्मान गरिएको थियो। • प्रथम स्थान विजेताले रु. ५२,५५५, ट्रफी, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर प्राप्त गरे। • दोस्रो स्थान विजेताले रु. ३२,५५५, ट्रफी, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर पाए। • तेस्रो स्थान विजेताले रु. २२,५५५, ट्रफी, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर जिते। पुरस्कार प्रमुख अतिथि इन्द्र जिसी द्वारा प्रदान गरिएको थियो। उनले प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गरेकोबताउँदै, उपाधिभन्दा पनि प्रतिभालाई निरन्तर निखार्दै अघि बढ्नु महत्त्वपूर्ण रहेको उल्लेख गरे। कार्यक्रममा आयोजक सदस्य धना चौलागाईं ले स्वागत मन्तव्य दिएका थिए। सभाध्यक्ष संजय पौड्याल, विशेषअतिथि गायीका कमला पोख्रेल, सर्जक साजन कुँवर, निर्णायक मण्डलका सदस्यहरू तथा गायक, संगीतकार, रविभिन्न सांगीतिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। लोकदोहोरीको प्रवर्द्धनमा ठुलो योगदान गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ नेपाली संगीत क्षेत्रको लागि ठूलो उपलब्धि बनेको छ। आयोजक, प्रायोजक, निर्णायक मण्डल, प्राविधिक टिम, तथा दर्शकहरूको साथले यसलाई ऐतिहासिक प्रतियोगिता बनाउन मद्दत गरेकोनिर्माता विश्वास आचार्य ले बताए। विजेताहरूलाई संगीत उद्योगमा अघि बढ्ने अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ। साथै, अन्यसहभागीहरूले पनि प्रतियोगिताबाट धेरै सिक्ने अवसर पाएका छन्।

Continue Readingगोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ सम्पन्न, बसन्त गिरी र विष्णु थापा मगर विजेता