बिर्तामोड–६ खेलकुद विकास समितिद्वारा उपविजेता ट्रफी वडा कार्यालयलाई हस्तान्तरण
बिर्तामोड, झापा । बिर्तामोड–९ मा हालै सम्पन्न वडास्तरीय भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल बिर्तामोड–६ वडा खेलकुद विकास समितिले ट्रफी तथा मायाको चिनो वडा कार्यालयलाई हस्तान्तरण गरेको छ। मंगलबार आयोजित एक…