कुलमानलाइ अदालतको धक्का शाक्य फेरि कार्यकारी निर्देशकका रूपमा बाटो खुल्ला
झापा, बिर्तामोड। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले सोमबार ऐतिहासिक प्रकृतिको परमादेश जारी गरेको छ। अदालतले शाक्यको पदच्युत सम्बन्धी सरकारले गरेको निर्णय न्यायिक…