नीति र विचारमै आधारित कम्युनिष्ट एकता हुनुपर्छ: प्रचण्ड

काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी…

Continue Readingनीति र विचारमै आधारित कम्युनिष्ट एकता हुनुपर्छ: प्रचण्ड

एमालेको सदस्य संख्या ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ 

झापा, बिर्तामोड साउन ६ – नेकपा (एमाले) ले आफ्नो सदस्य संख्या ६ लाख नाघेको दाबी गरेको छ। हालै सम्पन्न पार्टी सदस्यता नवीकरण र नयाँ सदस्य समावेशीकरण अभियानपछि पार्टीको कुल सदस्य…

Continue Readingएमालेको सदस्य संख्या ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ 

अर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

बिर्तामोड , झापा  असार ३२ झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका ९६ जना नागरिकलाई जग्गाधनी प्रमाण–पत्र (धनीपुर्जा) वितरण गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा…

Continue Readingअर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण

भूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो

झापा,असार ३२ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन…

Continue Readingभूमि विधेयकप्रति असन्तुष्टि, जसपाले सरकारसँगको नाता तोड्यो

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन

काठमाडौं- राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा…

Continue Readingभगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन

अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार

झापा, असार ३० । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेपछि अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।  आज बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७ जना…

Continue Readingअर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप: रास्वपाद्वारा प्रहरी निरीक्षकमाथि कारबाहीको माग

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ। रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले…

Continue Readingदमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप: रास्वपाद्वारा प्रहरी निरीक्षकमाथि कारबाहीको माग

प्रधानमन्त्री ओली रास्वपा र माओवादीमाथि खनिएः ‘भ्रष्ट तत्वहरू अफवाह फैलाउँदै हिँडेका छन्, म रास्वपा होइन, माओवादी होइन’

झापा– प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा माओवादी केन्द्रप्रति कडा प्रहार गरेका छन्। आज झापाको बिर्तामोडमा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले…

Continue Readingप्रधानमन्त्री ओली रास्वपा र माओवादीमाथि खनिएः ‘भ्रष्ट तत्वहरू अफवाह फैलाउँदै हिँडेका छन्, म रास्वपा होइन, माओवादी होइन’

अस्पताल भवन आफूले उद्घाटन गर्न रिबन काट्न लाग्दा प्रधानमन्त्री ओलीले खोजे जग्गादाता

झापा – झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेर गाउँपालिका कार्यालयले दुई दिनअघिदेखि प्रचार गरेको थियो। सोही प्रचारका क्रममा पालिकाबासीलगायत अन्य…

Continue Readingअस्पताल भवन आफूले उद्घाटन गर्न रिबन काट्न लाग्दा प्रधानमन्त्री ओलीले खोजे जग्गादाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन: एमाले नेतृत्वमा ‘स्वाभाविक उत्तराधिकारी’ बन्ने संकेत, प्रधानमन्त्री पदका लागि पनि खुला

नेपालको राजनीतिक रङ्गमञ्चमा एक अभूतपूर्व मोडमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको उद्देश्य नेकपा एमालेको नेतृत्व सम्हाल्नु नै रहेको खुलासा गरेकी छन् । शीतल निवासको सम्मानित आसनबाट बाहिरिएपछि पहिलो पटक…

Continue Readingपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन: एमाले नेतृत्वमा ‘स्वाभाविक उत्तराधिकारी’ बन्ने संकेत, प्रधानमन्त्री पदका लागि पनि खुला