एमाले महाधिवेशनमा झापाबाट को को परे उम्मेद्वारी गर्ने
झापा ,बिर्तामोड । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि हुने महाधिवेशनमा झापाबाट विभिन्न पदमा उम्मेद्वारी दर्ता भएका छन्। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट सचिव पदमा हिक्मत कार्कीले उम्मेद्वारी दिएका छन्। त्यस्तै केन्द्रीय…