बिर्तामोड–१० को सुकुमबासी बस्तीमा झुल र बिरुवा वितरण
बिर्तामोड, झापा — बिर्तामोड नगरपालिका–१० स्थित तेलकानि टोलको सुकुमबासी बस्तीमा आज मच्छरदानी (झुल) र फलफूलका बिरुवा वितरण गरिएको छ। स्वास्थ्य र सरसफाइको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा स्थानीय टोल…