उपचारका क्रममा मोरङ कारागारका दुई कैदीको मृत्यु

झापा, असार ११ । मोरङ कारागारका दुईजना कैदीको मृत्यु भएको छ । ज्यान मार्ने उद्योग र ज्यान सम्बन्धी कसूर तथा लागूऔषध कसूरमा कैदी जीवन बिताइरहेका दुई जना कैदीको मृत्यु भएको…

Continue Readingउपचारका क्रममा मोरङ कारागारका दुई कैदीको मृत्यु

नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य

बिर्तामोड, ११ असार ।झापाली महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृह झापाको नयाँ अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न पाँचौं अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका…

Continue Readingनारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य

बुद्धशान्तीका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन

झापा बिर्तामोड l प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन…

Continue Readingबुद्धशान्तीका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन

एक्सन किंग निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’मा बलिउड बिग क्यामियो, फ्यानहरू रोमाञ्चित

झापा l नेपाली फिल्म जगतका एक्सन किंग निखिल उप्रेती अब बलिउडको ठूलो नामसँग हातेमालो गर्दैछन्! उनी अभिनित र निर्देशित बहुप्रतीक्षित फिल्म ‘आचार्य’ मा बलिउड स्टार संजय दत्त वा सुनिल सेट्टीमध्ये…

Continue Readingएक्सन किंग निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’मा बलिउड बिग क्यामियो, फ्यानहरू रोमाञ्चित

छात्राहरूको वर्चस्व : झापा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका सबै उपाधि छात्राले जिते

बिर्तामोड, झापा —‘लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ भन्ने शीर्षकमा मंगलबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले सबै शीर्ष स्थान ओगट्दै प्रभावशाली प्रदर्शन गरेका छन्। प्रतियोगितामा झापाका १५…

Continue Readingछात्राहरूको वर्चस्व : झापा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका सबै उपाधि छात्राले जिते

कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ

कचनकवल। कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १७औँ अधिवेशनमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गाउँको विकास र समृद्धिको आधारका…

Continue Readingकचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ

खेलकुदमा अग्रसर बिर्तामोड–३: कराते प्रशिक्षक दुर्गा निरौलालाई म्याट हस्तान्तरण

बिर्तामोड, असार १० – खेलकुद क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिंदै बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले कराते खेल अभ्यासका लागि आवश्यक सामग्री प्रदान गरेको छ। सोमबार आयोजित एक कार्यक्रमबीच कराते प्रशिक्षक…

Continue Readingखेलकुदमा अग्रसर बिर्तामोड–३: कराते प्रशिक्षक दुर्गा निरौलालाई म्याट हस्तान्तरण

बाह्रदशी गाउँपालिकाले ५५ करोड १८ लाखको बजेट सार्वजनिक गर्‍यो

झापा । बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको सोमबार सुरु…

Continue Readingबाह्रदशी गाउँपालिकाले ५५ करोड १८ लाखको बजेट सार्वजनिक गर्‍यो

सामाजिक उत्तरदायित्वमा जूनियर जेसीज: लागू औषध विरुद्ध साइकल र्‍याली, वृक्षरोपण र शैक्षिक सामग्री तथा खाद्यान्न वितरण अभियान हुने

बिर्तामोड, असार १० – लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाका तीन वटा जेसीज संस्थाहरू — वीरता जुनियर जेसीज बिर्तामोड, भद्रपुर जुनियर जेसीज, र धुलाबारी जुनियर जेसीजको संयुक्त आयोजनामा विशेष कार्यक्रम…

Continue Readingसामाजिक उत्तरदायित्वमा जूनियर जेसीज: लागू औषध विरुद्ध साइकल र्‍याली, वृक्षरोपण र शैक्षिक सामग्री तथा खाद्यान्न वितरण अभियान हुने

बुद्धशान्ति गाउँपालिकाद्वारा उपभोक्ता समिति र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान

बुद्धशान्ति- झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार (आज) आफ्नो १६औं गाउँसभा अधिवेशनका अवसरमा विभिन्न उपभोक्ता समिति र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरेको छ। गाउँपालिकाले विकास निर्माणमा महत्वपूर्ण…

Continue Readingबुद्धशान्ति गाउँपालिकाद्वारा उपभोक्ता समिति र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान