विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदबाट ६० दिनभित्र विधेयक पारित गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको कुरा मुख्य नभएको बताएका छन् । विराटनगरस्थित होटेल बिगमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले विधेयक पारित…