सहारा नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि १५ लाख सहयोग गर्ने 

झापा,  बिर्तामोड / देशकै ठूलो सहकारी संस्थामध्ये एक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने भएको…

Continue Readingसहारा नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि १५ लाख सहयोग गर्ने 

बिर्तामोडमा मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो 

झापा, बिर्तामोड  । झापाको बिर्तामोडमा ट्यांकरको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मृतक पाँचथरको साविक नागी गाउँपालिका वडा नं ६ बस्ने ३२ वर्षीय गायत्री कट्टेल भएको बिर्तामोड प्रहरीले जनाएको…

Continue Readingबिर्तामोडमा मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो 

विराट सामुदायिक अध्ययन केन्द्रको चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न

झापा , बिर्तामोड । बिर्तामोड नगरपालिका–३, सैनिकमोडस्थित विराट सामुदायिक अध्ययन केन्द्र (BCLC) को चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थाको सभा हलमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको…

Continue Readingविराट सामुदायिक अध्ययन केन्द्रको चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न

त्रिदेव क्याम्पस चारआलीद्वारा धुलाबारी माविमा एआई तालिम सम्पन्न

झापा ,बिर्तामोड / त्रिदेव बहुमुखी क्याम्पस मेचीनगर १३ चाराली झापाको आयोजना तथा धुलाबारीमा एक दिवसीय "शिक्षण सिकाइमा एआइको प्रयोगः अवसर र चुनौती" विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसका क्याम्पस…

Continue Readingत्रिदेव क्याम्पस चारआलीद्वारा धुलाबारी माविमा एआई तालिम सम्पन्न

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

झापा, ११ - भदौ / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख…

Continue Readingबाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

मुस्कानसहित सेवामा समर्पित हुदै प्रहरी निरीक्षक प्रकाश पराजुली

झापा बिर्तामोड । इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक प्रकाश पराजुली पछिल्लो समय सुनसरीमा शान्तिसुरक्षा कायम राख्ने कार्यमा सक्रिय प्रहरी अधिकृतका रूपमा परिचित छन्। संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा समेत संयमित रूपमा जिम्मेवारी…

Continue Readingमुस्कानसहित सेवामा समर्पित हुदै प्रहरी निरीक्षक प्रकाश पराजुली

पशुपति युवा समूहद्वारा शोकमा परेका परिवारलाई खाद्यान्न सहयोग

बिर्तामोड झापा । अर्जुनधारा नगरपालिका–६, पशुपति टोलमा बसोबास गर्दै आएका आर्थिक अवस्था कमजोर परिवारका वृद्ध सोम हस्ता बाको निधनपछि दशगात्र कर्ममा रहेका परिवारलाई पशुपति युवा समूहले खाद्यान्न सामग्री सहयोग गरेको छ।…

Continue Readingपशुपति युवा समूहद्वारा शोकमा परेका परिवारलाई खाद्यान्न सहयोग

बिर्तामोडमा ‘उदय परियोजना’बारे व्यवसायीसँग छलफल

बिर्तामोड । साना तथा मझौला व्यवसायी महासंघ कोशी प्रदेश तथा झापा शाखाको आयोजनामा व्यवसायी हित तथा उद्यम विकासका लागि सञ्चालन भइरहेको ‘उदय परियोजना’बारे छलफल कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ। मंगलबार बिर्तामोडस्थित…

Continue Readingबिर्तामोडमा ‘उदय परियोजना’बारे व्यवसायीसँग छलफल

पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै

झापा- पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५ लाख कित्ता आइपीओ जारी गर्ने निर्णय…

Continue Readingपुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै

हल्दीबारी–२ मा सडक सुरक्षाका लागि जेब्रा क्रसिङ र ब्यारिकेट स्थापना

झापा , बिर्तामोड । हल्दीबारी गाउँपालिका २ स्थित शम्भु चोकको पूर्व–पश्चिम सडक खण्डमा सडक सुरक्षा तथा व्यवस्थित आवागमनलाई सहज बनाउन जेब्रा क्रसिङ र ब्यारिकेट राख्ने कार्य सम्पन्न भएको छ। सडक प्रयोगकर्ताको…

Continue Readingहल्दीबारी–२ मा सडक सुरक्षाका लागि जेब्रा क्रसिङ र ब्यारिकेट स्थापना