राष्ट्रिय भलिबल खेलाडीबाट सफल किसान बने भरत यादव
बिर्तामोड , झापा / भद्रपुर नगरपालिका–४ निवासी भरत यादव राष्ट्रिय स्तरका चर्चित भलिबल खेलाडी तथा भद्रपुर नगरपालिकाका खेल प्रशिक्षक (कोच) हुन्। खेलकुदसँगै उनले 'यादव कृषि फार्म' मार्फत २०७५ सालदेखि व्यावसायिक…