चिनियाँ सहयोगमा झापामा ‘भाइब्रेन्ट भिलेज अभियान’ सुरु
जेष्ठ ४ २०८३बिर्तामोड । कोशी प्रदेशको परम्परागत कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक तथा जलवायुअनुकूल बनाउने उद्देश्यसहित चिनियाँ सहयोगमा नयाँ कृषि परियोजना सुरु गरिएको छ । चीनको छोङछिङ महानगर जनसरकार तथा छोङछिङ…