बिर्तामोडमा मोन्ट्रा सुपर अटो बिक्री सुरु विद्युतीय यात्रुवाहक सवारीमा नयाँ विकल्प

झापा , बिर्तामोड । विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला झापाको बिर्तामोडमा यात्रुवाहक विद्युतीय तीनपाङ्ग्रे सवारीको नयाँ ब्राण्ड भित्रिएको छ । बिर्तामोडको साम्रे भेञ्चर्सले भारतीय ब्राण्ड मोन्ट्रा सुपर अटोको बिक्री सुरु गर्दै नेपाली…

Continue Readingबिर्तामोडमा मोन्ट्रा सुपर अटो बिक्री सुरु विद्युतीय यात्रुवाहक सवारीमा नयाँ विकल्प

बिर्तामोडको कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस सञ्चालनमा

झापा , बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका–५ स्थित कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। ग्राहकका मोबाइलसम्बन्धी विभिन्न आवश्यकता एउटै स्थानबाट पूरा गर्ने उद्देश्यले सञ्चालक उमेश…

Continue Readingबिर्तामोडको कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस सञ्चालनमा

आफ्नो जन्मदिनमा पाथिभरा शक्तिपीठमा सोलार प्यानल सहयोग

झापा , बिर्तामोड /  बिर्तामोड ८ काबुरुङबारीस्थित श्री पाथिभरा शक्तिपीठमा चन्द्रप्रसाद प्रसाईंले आफ्नो जन्मदिनको अवसर पारेर सोलार प्यानल सहयोग गर्नुभएको छ। प्रसाईंले शक्तिपीठमा विद्युत् आवश्यकतालाई सहज बनाउन एक सेट सोलार प्यानल जडानका लागि…

Continue Readingआफ्नो जन्मदिनमा पाथिभरा शक्तिपीठमा सोलार प्यानल सहयोग

पूर्वाञ्चल स्वास्थ्य सहकारीको १४औँ साधारण सभामा उत्कृष्ट कर्मचारीहरू पुरस्कृत

झापा , बिर्तामोड / पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडले मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालमा कार्यरत सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।  झापाको बिर्तामोड–५ स्थित…

Continue Readingपूर्वाञ्चल स्वास्थ्य सहकारीको १४औँ साधारण सभामा उत्कृष्ट कर्मचारीहरू पुरस्कृत

भद्रपुरमा असोज २२ देखि रात्रिकालीन अन्तरपालिका भलिबल

भद्रपुर । झापाको भद्रपुरमा कोशी प्रदेश आमन्त्रित नगरपालिकास्तरीय अन्तरपालिका तेस्रो रात्रिकालीन भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिता असोज २२ देखि २५ गतेसम्म भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर माध्यमिक विद्यालयको खेलमैदानमा…

Continue Readingभद्रपुरमा असोज २२ देखि रात्रिकालीन अन्तरपालिका भलिबल

बिर्तामोडमा जेईविरुद्धको खोप अभियानको अवधि थप

बिर्तामोड । बिर्तामोड नगरपालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियानको अवधि थप गरिएको छ। नगरपालिकाले आज सूचना जारी गर्दै २०८३ असोज ९ गतेदेखि १५ गते सम्म सञ्चालन भइरहेको खोप…

Continue Readingबिर्तामोडमा जेईविरुद्धको खोप अभियानको अवधि थप

झापा क्षेत्र २ प्रदेश ‘क’ सभापतिमा मनोज बुढाथोकीको उम्मेदवारी घोषणा

बिर्तामोड । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै बिर्तामोड नगरपालिका ३ निवासी युवा नेता मनोज बुढाथोकीले झापा क्षेत्र नम्बर २ प्रदेश ‘क’को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। खेलकुद,…

Continue Readingझापा क्षेत्र २ प्रदेश ‘क’ सभापतिमा मनोज बुढाथोकीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित 

बिर्तामोड ,झापा / नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन् ।प्रतिष्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतको अन्तरले पराजित गर्दै उनी नगर सभापति बनेका हुन् । संग्रौलाले १८४ मत…

Continue Readingनेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित 

इक्यान झापाले बाढी पीडितका लागी विपद राहत राहत कोषमा १० लाख हस्तान्तरण 

झापा , बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले विपद्मा परेका नागरिकको सहयोगका लागि मानवीय अभियानलाई निरन्तरता दिँदै १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इक्यान झापाको सामाजिक…

Continue Readingइक्यान झापाले बाढी पीडितका लागी विपद राहत राहत कोषमा १० लाख हस्तान्तरण 

अनेम संघ बिर्तामोड नगर कमिटीमा नैनकला ढकाल सर्वसम्मत

बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेम संघ) बिर्तामोड नगर कमिटीको तेस्रो नगर सम्मेलनले नैनकला ढकालको अध्यक्षतामा २७ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। सम्मेलनबाट नगर कमिटीको उपाध्यक्षमा…

Continue Readingअनेम संघ बिर्तामोड नगर कमिटीमा नैनकला ढकाल सर्वसम्मत