गोवर्धन पूजाको धार्मिक महत्व अनि भगवान् कृष्णको सम्झाना
झापा । हिन्दू धर्मावलम्बीहरूले आज देशभर गोवर्धन पूजाको पर्व अत्यन्त श्रद्धा र उत्साहका साथ मनाइरहेका छन्। तिहार (यम पञ्चक)को चौथो दिनका रूपमा मनाइने यो पर्वलाई गोरु तिहार, हल तिहार वा अन्नकूट पर्व पनि भनिन्छ। पौराणिक कथनअनुसार, गोवर्धन गोकुल…