ढडुवा युवा क्लबद्वारा आरती राजवंशीको परिवारलाई सहयोग हस्तान्तरण
झापा, हल्दीबारी गत फागुन २९ गते आएको प्राकृतिक विपत्तिले हल्दीबारी गाउँपालिका वडा नं. २ निवासी प्रेमलाल राजवंशीको परिवारमा अपूरणीय क्षति पुऱायो। १७ वर्षीया आरती राजवंशी, जो हल्दीबारी माध्यमिक विद्यालयमा कक्षा…