हिजो प्रकाशित समाचारको प्रभाव तुरुन्त समस्या समाधान
झापा बिर्तामोड साउन १३ झापाको बिर्तामोड नगरपालिका–१० मा अव्यवस्थित विद्युत् तारका कारण स्थानीय बस्ती जोखिममा परेको भन्ने प्रकाशित समचारले आज मर्मत भएको छ l हिजो पुर्वेली समचारमा प्रकाशित समाचारको प्रभावले बिर्तामोड १० तोरीबारीमा…