विद्या भण्डारीको पार्टीमा ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण
झापा १४ असार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। लामो समयदेखिको राजनीतिक भविष्यबारेको अड्कलबाजीलाई अन्त्य गर्दै उनले पार्टी सदस्यता नवीकरण गरेर पुनः एमालेको राजनीतिक यात्रामा…