कमल खोलाको पुलमुनि अन्दाजी ७० – ७५ वर्षीय पुरुषको शव
झापा, साउन ४ – झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुलमुनि अन्दाजी ७० - ७५ वर्षीय पुरुषको शव आइतबार दिउँसो फेला परेको छ l करिब १ बजेतिर खोलामा बगाएर ल्याएको…
झापा, साउन ४ – झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुलमुनि अन्दाजी ७० - ७५ वर्षीय पुरुषको शव आइतबार दिउँसो फेला परेको छ l करिब १ बजेतिर खोलामा बगाएर ल्याएको…
झापा बिर्तामोड साउन ४ नगरपालिका–६ नयाँबस्तिमा आइतबार राति पसेको जंगली हात्तीको आतङ्कले विभिन्न घरधनीको घर र सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। मानवीय वा चौपाया क्षति नभए पनि करिब १ लाख…
झापा, बिर्तामोड , साउन ४ – इलाममा निरन्तरको वर्षाका कारण दुई स्थानमा पहिरो खस्दा दुई घरमा भौतिक क्षति पुगेको छ। यद्यपि कुनै मानवीय वा पशुजन्य क्षति भने भएको छैन। जिल्ला…
झापा ,बिर्तामोड ,साउन ४ — गएरातीबाट उत्तरपूर्वी पहाड क्षेत्रबाट अधिकांश स्थानमा भारी वर्षा भएसँगै खोलामा पानीको बहाव बढेको छ। मौसम विज्ञान विभागले आज दिउँसो पूर्वी तराईका जिल्लाहरूमा भारी वर्षा हुने पूर्वानुमान…
झापा, दमक – २०८२ साउन २ बिहान करिब १० बजे दमक नगरपालिका–२ संगमचोकका बिन्दीया राईका ६ वर्षीय छोरा समिर राई र मोरङ उर्लाबारी नगरपालिका–१ का १० वर्षीय छेवाङ तामाङ अरिङ्गालको…
साउन २ गते, झापा । झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीम बहादुर बिष्टको पानीमा डुबेर मृत्यु भएको छ। घाँस काट्न गएका बिष्ट घाँस बोक्दै फर्कने क्रममा भुतेनी खोलाको डिलमा…
झापा, बिर्तामोड साउन १ – झापा जिल्ला प्रशासन कार्यालयले स्वतन्त्र नागरिक समाज, भद्रपुरको ब्यानरमा सामाजिक सञ्जाल प्रयोगकर्ता दिपक तिम्सिनाद्वारा सार्वजनिक गरिएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज साउन १…
झापा बिर्तामोड साउन १ अरब इमिरेट्स (युएई)ले विभिन्न अपराधमा जेल परेका १२० जना नेपालीलाई आममाफी दिएका छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएई सरकारले जेलमा रहेका १२०…
झापा ,बिर्तामोड, १ साउन — बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहको अवसरमा…
बिर्तामोड, झापा असार ३२ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ। मंगलबार एक विशेष समारोहका बीच सभामुख घिमिरेले उक्त भवन उद्घाटन गर्नुभएको हो। करिब ४…