अर्जुनधारामा ९६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई धनीपुर्जा वितरण
बिर्तामोड , झापा असार ३२ झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका ९६ जना नागरिकलाई जग्गाधनी प्रमाण–पत्र (धनीपुर्जा) वितरण गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा…