कचनकवलमा २ सय हेक्टर जमिन सिञ्चित हुने गरी डिप ट्युबवेल आयोजनाको समुद्घाटन
झापा ,बिर्तामोड झापाको कचनकवल गाउँपालिका-७, तारावनमा निर्माण गरिएको कचनकवल डिप ट्युबवेल सिँचाइ आयोजनाको एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ। कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतको भूमिगत…