प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल
झापा बिर्तामोड प्रधानन्त्री केपी शर्मा ओलीले आज शनिबार (असार २८, २०८२) इलाम जिल्लाको माई नगरपालिका–२, दानाबारीमा सञ्चालित १५ शय्याको ‘माई नगर अस्पताल’ उद्घाटन गर्नुभएको छ l अस्पतालमा आकस्मिक सेवा, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसी जस्ता आधारभूत…