बिर्तामोडमा सात दिने लिक्विड सोप र फिनाइल बनाउने तालिम सफलतापूर्वक सम्पन्न

बिर्तामोड, असार ७ सफल तालिम केन्द्रको आयोजनामा असार १ गतेदेखि असार ७ गतेसम्म संचालन गरिएको सात दिने लिक्विड सोप, फिनाइल तथा ट्वाइलेट क्लिनर (हार्पिक) बनाउने तालिम भव्य रूपमा सम्पन्न भएको…

Continue Readingबिर्तामोडमा सात दिने लिक्विड सोप र फिनाइल बनाउने तालिम सफलतापूर्वक सम्पन्न

युवाको प्रतिभा उजागर गर्न वीरता जेसीजको साङ्गीतिक सहयोग

झापा, असार ७ । वीरता जेसीजको प्रोजेक्टको रुपमा रहेको वीरता जुनियर जेसीजले सनलाइट म्यूजिक स्टुडियो एण्ड स्कुललाई वाद्य सामग्री प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बीच वीरता जुनियर जेसीजले…

Continue Readingयुवाको प्रतिभा उजागर गर्न वीरता जेसीजको साङ्गीतिक सहयोग

बुद्धशान्तिमा ‘सहयोगी मनहरू’द्वारा ४० विपन्नलाई झुल वितरण

झापा – ‘सहयोगी मनहरू’ नामक सामाजिक संस्थाले बुद्धशान्ति गाउँपालिका-२, गोपाल डाँडामा ४० जना विपन्न, बिरामी तथा सुत्केरीहरूलाई लक्षित गरी झुल वितरण गरेको छ। संस्थाले यसअघि पनि बुद्धशान्तिमा विभिन्न सहयोगका कार्यक्रमहरू…

Continue Readingबुद्धशान्तिमा ‘सहयोगी मनहरू’द्वारा ४० विपन्नलाई झुल वितरण

पाथीभरा ईञ्जीनियरिङ कलेजमा अब ओभरसियरको पढाई

बिर्तामोड।झापाको बिर्तामोडमा रहेको पाथीभरा ईञ्जीनियरिङ कलेजले सिटीईभिटीबाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई शुरू गर्ने भएको छ। सरकारले प्राविधिक शिक्षामा जोड दिइरहेका बेला एसईई अध्ययन पछि स्वरोजगारमुलक प्राविधिक शिक्षा लिन…

Continue Readingपाथीभरा ईञ्जीनियरिङ कलेजमा अब ओभरसियरको पढाई

टिमाई खोलाबाट ५ वटा ट्रयाक्टर नियन्त्रणमा

झापा, असार ७ । प्रतिबन्ध लगाइएको अबस्थामा खोलाबाट नदीजन्य वस्तु ओसार पसार गर्ने ५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रण लिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर –४ टिमाई खोलाबाट अवैध रुपमा…

Continue Readingटिमाई खोलाबाट ५ वटा ट्रयाक्टर नियन्त्रणमा

चितवनमा बस र इभी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

झापा । चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको…

Continue Readingचितवनमा बस र इभी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

बिर्तामोडका पदम बिष्ट ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

बिर्तामोड, असार ५ ।प्रहरी चौकी बिर्ताबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बहादुर बिष्ट ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित भएका छन्। उनले इमान्दारिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै…

Continue Readingबिर्तामोडका पदम बिष्ट ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

फिदिममा ट्राफिक सप्ताह २०८२को भव्य शुभारम्भ, प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम

झापा असार ६ ।कोशी प्रदेशभर एकैसाथ सुरु गरिएको ट्राफिक सप्ताह २०८२ अन्तर्गत फिदिम नगरपालिकामा प्रभातफेरीसहित कार्यक्रमको भव्य शुभारम्भ गरिएको छ। मिति २०८२ असार ६ गते बिहान ७ बजेबाट फिदिम बजार…

Continue Readingफिदिममा ट्राफिक सप्ताह २०८२को भव्य शुभारम्भ, प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम

कमलमा ढुंगा प्रहारबाट लिम्बूको हत्या

झापा , असार ६ । झापाको कमल गाउँपालिकामा ढुंगा प्रहारबाट एकजनाको हत्या भएको छ । हिजो साँझ ५.३० बजे कमल गाउँपालिका वडा न. ४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्यबिक्रम…

Continue Readingकमलमा ढुंगा प्रहारबाट लिम्बूको हत्या

बिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण

झापा l बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ। आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका…

Continue Readingबिर्तामोड–२ का ५९ विद्यार्थीलाई पोसाक वितरण, नगर प्रमुखले गरे हस्तान्तरण