झापामा जन्ती बोकेको स्कुल बस पल्टिँदा १६ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको आरोप

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–४, नयाँबजारमा आइतबार राति जन्ती बोकेको स्कुल बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। राति ८:४० बजे गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गरेको कोरोबारी सनसाइन…

Continue Readingझापामा जन्ती बोकेको स्कुल बस पल्टिँदा १६ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको आरोप
Read more about the article सहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहार कडा आपत्ति
DCIM\100GOPRO\GOPR3647.JPG

सहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहार कडा आपत्ति

झापा बिर्तामोड  असार २९ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीमाथि दुव्र्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । कर्मचारीमाथि दुव्र्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग – २ रचनाटार…

Continue Readingसहारा नेपाल साकोसका कर्मचारीमाथि दुर्व्यवहार कडा आपत्ति

अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार

झापा, असार ३० । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेपछि अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।  आज बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७ जना…

Continue Readingअर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक स्थगित, कांग्रेस वडाध्यक्षहरूको बहिष्कार

बुद्धशान्तिमा १९५ भूमिहीनलाई धनीपुर्जा वितरण, विश्वप्रकाशद्वारा सुरुवात

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। सोमबार वडा कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो। नेपाली…

Continue Readingबुद्धशान्तिमा १९५ भूमिहीनलाई धनीपुर्जा वितरण, विश्वप्रकाशद्वारा सुरुवात

दमक–चिसापानी सडक अझै पनि पूरा भएन

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अझै लगानी भइसक्यो । तर, सडक निर्माणले पूर्णता…

Continue Readingदमक–चिसापानी सडक अझै पनि पूरा भएन

गौरादहमा आगलागी , चारवटा चौपायासहित ग्वाली जलेर नष्ट

झापा , असार ३० । झापाको गौरादहमा ग्वालीमा आगलागी हुँदा चार वटा चौपाया जलेर मर्नुका साथै दुईवटा चौपाया घाइते भएका छन् । गएराति ११.५ बजे गौरादह –२ दलु बस्ने टंकप्रसाद…

Continue Readingगौरादहमा आगलागी , चारवटा चौपायासहित ग्वाली जलेर नष्ट

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप: रास्वपाद्वारा प्रहरी निरीक्षकमाथि कारबाहीको माग

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ। रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले…

Continue Readingदमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप: रास्वपाद्वारा प्रहरी निरीक्षकमाथि कारबाहीको माग

सुनसरीमा गोली हानी एक युवतीको हत्या

झापा, असार ३० । मध्यरातमा सुनसरीमा गोली हानी एक युवतीको हत्या भएको छ । राति १ः३० बजे सुनसरीको हरिनगर गाउँपालिका –६ बस्ने ४० वर्षीय गफार मियाकी छोरी १८ वर्षीया अर्सी…

Continue Readingसुनसरीमा गोली हानी एक युवतीको हत्या

मोटर जोड्ने क्रममा करेन्ट लागेर बिर्तामोड १० मा एकजनाको मृत्यु

झापा, असार २९ । मोटर जोड्ने क्रममा करेन्ट लागेर बिर्तामोड १० मा एकजनाको मृत्यु भएको छ ।  आज राति ८ बजे बिर्तामोड १० पथरभिट्टा बस्ने ५३ वर्षीय पुष्प पोखरेलले आफ्नो…

Continue Readingमोटर जोड्ने क्रममा करेन्ट लागेर बिर्तामोड १० मा एकजनाको मृत्यु

प्रधानमन्त्री ओली रास्वपा र माओवादीमाथि खनिएः ‘भ्रष्ट तत्वहरू अफवाह फैलाउँदै हिँडेका छन्, म रास्वपा होइन, माओवादी होइन’

झापा– प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा माओवादी केन्द्रप्रति कडा प्रहार गरेका छन्। आज झापाको बिर्तामोडमा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले…

Continue Readingप्रधानमन्त्री ओली रास्वपा र माओवादीमाथि खनिएः ‘भ्रष्ट तत्वहरू अफवाह फैलाउँदै हिँडेका छन्, म रास्वपा होइन, माओवादी होइन’