साउने सोमबार अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो
झापा ,बिर्तामोड साउन- ५ आज साउन महिनाको पहिलो सोमबारको दिन झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ। हिन्दु परम्परा अनुसार साउन महिना भगवान शिवको प्रिय महिनाका रूपमा लिइन्छ भने विशेषगरी…