अविरल वर्षाले लक्कि डिपार्टमेन्टमा ६० लाख बराबरको क्षति
झापा। झापा जिल्लाको मेचिनगर नगरपालिका–१३ स्थित रमेश अधिकारीद्वारा सञ्चालित लक्किडिपार्टमेन्ट मा अविरल वर्षाका कारण ठूलो क्षति भएको छ। सडकको ढल अवरुद्ध भई पसलमा पानी पस्दा डिपार्टमेन्टमा राखिएका स्टेशनरी सामग्री, बच्चाका…