साढे १५ करोडको लगातमा कालोपत्रे हुँदै बिर्तामोड–शनिश्चरे सडकखण्ड
झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्रे गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको…