झापामा बाउन्सर र सुरक्षागार्डको ‘दादागिरी’मा रोक, कुटपिट गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी

झापा- जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, मेला, महोत्सव तथा व्यावसायिक प्रतिष्ठानहरूमा खटिने निजी सुरक्षागार्ड र बाउन्सरहरूलाई सर्वसाधारण नागरिकमाथि हातपात, दुर्व्यवहार तथा बल प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ। चाडपर्व…

Continue Readingझापामा बाउन्सर र सुरक्षागार्डको ‘दादागिरी’मा रोक, कुटपिट गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी

आदर्शनगर सेवा समाजको दुर्गा पूजा महोत्सवको भजन कीर्तन र सांस्कृतिक कार्यक्रम 

बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर ३ को आदर्शनगर सेवा समाजद्वारा आयोजित दुर्गा पूजा महोत्सवको आठौँ दिन भजन कीर्तन, धार्मिक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।…

Continue Readingआदर्शनगर सेवा समाजको दुर्गा पूजा महोत्सवको भजन कीर्तन र सांस्कृतिक कार्यक्रम 

पुर्बेली  ढुवानी सेवाको ´चालक अफ द मन्थ’ सविन श्रेष्ठलाई 

झापा बिर्तामोड / पूर्वेली ढुवानी सेवा प्रा.लि.ले असोज महिनाको ‘चालक अफ द मन्थ’ फिदिम नगरपालिका ३ पाँचथरका सविन श्रेष्ठलाई प्रदान गरेको छ। कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले चालक श्रेष्ठलाई यस महिनाको…

Continue Readingपुर्बेली  ढुवानी सेवाको ´चालक अफ द मन्थ’ सविन श्रेष्ठलाई 

नयाँ समावेशी टोल विकास संस्थाको शुभकामना आदान प्रदान कार्यक्रम 

झापा , बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर ३ को नयाँ समावेशी टोल विकास संस्थाको आयोजनामा चाडपर्वलाई लक्षित गर्दै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। टोलवासीबीच आपसी सद्भाव, भाइचारा र एकता…

Continue Readingनयाँ समावेशी टोल विकास संस्थाको शुभकामना आदान प्रदान कार्यक्रम 

मातृभाषालाई सरकारी कामकाजमा मान्यता दिएको खुसीमा बिर्ताबजारमा एमालेको दीप प्रज्वलन

झापा , बिर्तामोड । कोशी प्रदेशमा १३ वटा मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था समेटिएको विधेयक पारित भएको खुसीयालीमा नेकपा एमालेले झापाको बिर्तामोडमा दीप प्रज्वलन गरेको छ। मंगलबार साँझ बिर्ताबजारमा…

Continue Readingमातृभाषालाई सरकारी कामकाजमा मान्यता दिएको खुसीमा बिर्ताबजारमा एमालेको दीप प्रज्वलन

एक्सपर्ट एजुकेशन हनुमान सेन्ट्रलमा स्थानान्तरण 

बिर्तामोड  , झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडबाट विगत ११ वर्षदेखि शैक्षिक परामर्शसम्बन्धी सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालि हनुमान सेन्ट्रलमा स्थानान्तरण भएको छ। विजयादशमीको पहिलो…

Continue Readingएक्सपर्ट एजुकेशन हनुमान सेन्ट्रलमा स्थानान्तरण 

बाह्रदशीमा ‘कफी विथ कमरेड’ कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता 

बिर्तामोड । झापा बाह्रदशीका नवयुवाहरुसँग आज समसामयिक राजनीतिक संवाद गरिएको छ । ‘कफी विथ कमरेड’ नाम दिइएको कार्यक्रममा सो क्षेत्रका युवाहरुको सहभागिता थियो । नेकपा एमाले बाह्रदशीले आयोजना गरेको ‘कफी…

Continue Readingबाह्रदशीमा ‘कफी विथ कमरेड’ कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता 

सुरुङ्गामा कनकाई मिनी गोल्डकपको दोस्रो संस्करण हुँदै

झापा । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा कनकाई मिनी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ। कनकाई स्पोटिङ क्लबको आयोजनामा प्रतियोगिता असोज २३ गते शुक्रबारदेखि ३० गतेसम्म कनकाई माध्यमिक विद्यालयको…

Continue Readingसुरुङ्गामा कनकाई मिनी गोल्डकपको दोस्रो संस्करण हुँदै

सरिताको स्मृतिमा बालग्राम र वृद्धाश्रमलाई खाद्यान्न सहयोग

झापा, बिर्तामोड  - असोज । स्वर्गीय सरिता पौडेल (पाण्डे) को पहिलो वार्षिक पुण्यतिथिको अवसरमा उहाँको माइती परिवारले सामाजिक सेवामार्फत स्मरण गरेको छ। परिवारले बिर्तामोडका बालग्राम तथा वृद्धाश्रममा खाद्यान्न र भोजन सहयोग गर्दै…

Continue Readingसरिताको स्मृतिमा बालग्राम र वृद्धाश्रमलाई खाद्यान्न सहयोग

बिर्तामोडमा मोन्ट्रा सुपर अटो बिक्री सुरु विद्युतीय यात्रुवाहक सवारीमा नयाँ विकल्प

झापा , बिर्तामोड । विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला झापाको बिर्तामोडमा यात्रुवाहक विद्युतीय तीनपाङ्ग्रे सवारीको नयाँ ब्राण्ड भित्रिएको छ । बिर्तामोडको साम्रे भेञ्चर्सले भारतीय ब्राण्ड मोन्ट्रा सुपर अटोको बिक्री सुरु गर्दै नेपाली…

Continue Readingबिर्तामोडमा मोन्ट्रा सुपर अटो बिक्री सुरु विद्युतीय यात्रुवाहक सवारीमा नयाँ विकल्प