झापाका कैदीबन्दीद्वारा भोटेकोशी बाढीपीडितलाई ३ लाख ३३ हजार सहयोग
झापा , बिर्तामोड / झापा कारागारका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ राहत सहयोग प्रदान गरेका छन्। शनिबार झापा कारागारमा आयोजित एक कार्यक्रमका बीच उक्त राहत…