मर्निङ वाकमै आतंक : दमकमा जंगली हात्तीको आक्रमण, दुई महिला घाइते
बिर्तामोड झापा साउन ११ झापाको दमक नगरपालिका–१ बरगाछी भित्री सडकखण्डमा आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन्। २०८२ साउन ११ गते बिहान करिब ४:१५ बजेतिर मर्निङ वाकका…