भेनेजुएलाविरुद्ध अमेरिकी आक्रमणको नेकपा माओवादी गौरबद्वारा कडा निन्दा
झापा , पुस २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आक्रमणलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाबाट भएको सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। पार्टी केन्द्रीय महासचिव गौरबद्वारा जारी प्रेस विज्ञप्तिमा…