कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

विराटनगर,  कोशी प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रस्तुत गर्नुभएको छ । कोशी प्रदेशका…

Continue Readingकोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

बिर्तामोडमा नयाँ वर्षको अवसरमा आकर्षक छुट र सामाजिक सेवा अभियान

झापा, चैत्र २८ । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा बिर्तामोडस्थित बिर्तामोड टिकटक कलेक्सन, चाइना मार्केट र बिर्तामोड बिरयानी हाउसले ग्राहकहरूका लागि विशेष छुट अफर तथा सामाजिक सेवा अभियान सञ्चालन गरेका…

Continue Readingबिर्तामोडमा नयाँ वर्षको अवसरमा आकर्षक छुट र सामाजिक सेवा अभियान

प्रेस चौतारी केन्द्रीय सदस्य काफ्लेद्वारा आर्थिक सहयोग र जिन्सी सामग्री हस्तान्तरण

बिर्तामोड । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा उपचार कोषलाईसहयोगको घोषणा गर्नुभएको छ । आज बिर्तामोडस्थित चौतारीको जिल्ला कार्यलयमा काफ्लेले प्रेस चौतारी झापाद्वारा स्थापना गरिएको पत्रकार उपचारसहयोग कोषलाई १८ हजार ९ सय ८० रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । योसँगै उहाँले पत्रकार उपचार सहयोगकोषमा आफ्नो उमरे अनुसार दिनको एक रुपैयाँका दरले हुन आउने रकम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको हो। सो अवसरमा उहाँले जिन्सी सामाग्री हस्तान्तरण गर्नुभएको छ । सामाग्री हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘यस विशेषदिनमा मेरो प्यारो संगठनको जिल्ला कार्यालयमा आवश्यक पर्ने एक थान सिलिङ पंखा हस्तान्तरण गर्न पाएँ, खुसीलागेको छ ।’ उपचार कोषको संयोजक भिमा शिवाकोटीले काफ्लेलाई धन्यवाद दिदंै यस्ता सामाजिक कामलेसंगठनलाई पनि सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, पत्रकारमहासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्यहरु भरत प्रसाई, रविकिरण वान्तवा, अस्मितासाँखी, कबिचन्द्र गुरागाईलगायतको उपस्थिती रहेको थियो । यस्तै, प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले फागुन २७ गते आफ्नो जन्मदिनमा संस्थापक अध्यक्ष नेत्रपाठकको तस्वीर र एक थान बोर्ड प्रदान गर्नु भएको थियो ।

Continue Readingप्रेस चौतारी केन्द्रीय सदस्य काफ्लेद्वारा आर्थिक सहयोग र जिन्सी सामग्री हस्तान्तरण

भद्रपुरमा आगलागी: एक घर पूर्णरुपमा नष्ट, लाखौंको क्षति

झापा , फागुन २३ । झापाको भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  आज बिहान ५ बजे भद्रपुर नगरपालिका वडा नं.९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो,…

Continue Readingभद्रपुरमा आगलागी: एक घर पूर्णरुपमा नष्ट, लाखौंको क्षति