फिदिममा फाल्गुन २ गते दीपक बज्राचार्य एन्ड द रिदम ब्यान्डको साङ्गीतिक कार्यक्रम
फाल्गुन २ गते भ्यालेन्टाइन डे को अवसरमा फिदिम मावि खेलमैदानमा दीपक बज्राचार्य एन्ड द रिदम ब्यान्डको विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ। हेल्प टुगेदर फाउन्डेसन, फिदिम–पाँचथरले क्लोथ बैंक सञ्चालनका…