बिर्तामोडमा चैत ७ गते ‘महाजात्रा’को प्रिमियर शो हुने, ‘महाकमेडी विथ महाजात्रा’ सम्पन्न
झापा- बिर्तामोडमा चलचित्र ‘महाजात्रा’को प्रिमियर शो हुने भएको छ । चैत ९ गते प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको…