पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन: एमाले नेतृत्वमा ‘स्वाभाविक उत्तराधिकारी’ बन्ने संकेत, प्रधानमन्त्री पदका लागि पनि खुला

नेपालको राजनीतिक रङ्गमञ्चमा एक अभूतपूर्व मोडमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको उद्देश्य नेकपा एमालेको नेतृत्व सम्हाल्नु नै रहेको खुलासा गरेकी छन् । शीतल निवासको सम्मानित आसनबाट बाहिरिएपछि पहिलो पटक…

Continue Readingपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन: एमाले नेतृत्वमा ‘स्वाभाविक उत्तराधिकारी’ बन्ने संकेत, प्रधानमन्त्री पदका लागि पनि खुला

प्रधानमन्त्री ओलीद्वारा झापा र इलाम भ्रमण: पूर्वाधार विकासका परियोजनाको उद्घाटन र शिलान्यास 

झापा, असार २४  – प्रधानमन्त्री केपी शर्मा ओलीले असार २८ र २९ गते झापा र इलामका विभिन्न आयोजित विकास आयोजना उद्घाटन र सिलन्यासका कार्यक्रमहरूमा सहभागी हुनेछन  भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओलीलाई…

Continue Readingप्रधानमन्त्री ओलीद्वारा झापा र इलाम भ्रमण: पूर्वाधार विकासका परियोजनाको उद्घाटन र शिलान्यास 
Read more about the article प्रधानमन्त्री कार्यालयले सरकारी गाडीको दुरुपयोग रोक्न पत्र
Screenshot

प्रधानमन्त्री कार्यालयले सरकारी गाडीको दुरुपयोग रोक्न पत्र

झापा ,अषाढ २३ प्रधानमन्त्री कार्यालयले सरकारी गाडीको दुरुपयोग रोक्न सक्रियता देखाउँदै सबै मन्त्रालय, विभाग, कार्यालय, सचिवालय, बोर्ड, परिषद् लगायतका निकायहरूलाई सात दिनभित्र सरकारी सवारी साधनहरूको विस्तृत विवरण पेश गर्न पत्राचार गरेको…

Continue Readingप्रधानमन्त्री कार्यालयले सरकारी गाडीको दुरुपयोग रोक्न पत्र

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने

झापा-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधाहरू फिर्ता गर्ने भएकी छिन l दुई कार्यकाल नेपालको राष्ट्रपति पदमा रहेकी भण्डारी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएपछि यो निर्णयमा पुगेकी हुन्। उनीनिकट…

Continue Readingपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने

खेलकुद महासंघ कोशी प्रदेशको प्रथम बैठक सम्पन्न

ममता अधिकारी झापा, असार १४ । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको प्रथम बैठक कमिटी अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको…

Continue Readingखेलकुद महासंघ कोशी प्रदेशको प्रथम बैठक सम्पन्न

 विद्या भण्डारीको पार्टीमा ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण

झापा १४ असार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। लामो समयदेखिको राजनीतिक भविष्यबारेको अड्कलबाजीलाई अन्त्य गर्दै उनले पार्टी सदस्यता नवीकरण गरेर पुनः एमालेको राजनीतिक यात्रामा…

Continue Reading विद्या भण्डारीको पार्टीमा ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

असार १३ |पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको भनिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंका…

Continue Readingकाठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

झापा गाउँपालिकाको अठारौँ गाउँसभा सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

कुमरखोद, असार ७ । झापा गाउँपालिकाको अठारौँ गाउँसभा आज सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको नवौँ वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यवाहक…

Continue Readingझापा गाउँपालिकाको अठारौँ गाउँसभा सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

महिला अधिकार दिवसको अवसरमा अन्तरपालिका हाजिरीजवाफ सम्पन्न

ममता अधिकारी झापा, जेठ १७ ।सातौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा अन्तरपालिका हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ। महिला अधिकारको महत्वबारे जनचेतना फैलाउने…

Continue Readingमहिला अधिकार दिवसको अवसरमा अन्तरपालिका हाजिरीजवाफ सम्पन्न

पोखरामा राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनको तयारी पूरा

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले…

Continue Readingपोखरामा राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनको तयारी पूरा