मदरसा तालिमुल कुरान विद्यालयलाई रहमान मियाद्वारा ९० हजार बराबरको चिसो पानी कुलर हस्तान्तरण
झापा -बिर्तामोड झापाको बिर्तामोड नगरपालिका–३ मा रहेको मदरसा तालिमुल कुरान प्राथमिक विद्यालयलाई आज एक विशेष कार्यक्रमका बीच चिसो पानी बनाउने कुलर हस्तान्तरण गरिएको छ। उक्त कुलर बिर्तामोड–७ निवासी युवा व्यवसायी…