जन्मदिनको अवसरमा अनिल सापकोटाबाट प्रेस चौतारीको पत्रकार उपचार कोषलाई ११ हजार १११ रुपैयाँ सहयोग
बिर्तामोड, २६ असार: नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ।…