झापा अदालतमा थपिए १० मेलमिलापकर्ता, प्रमुख न्यायाधीश लुईंटेलले गराए सपथ
झापा, असार १६ —झापा जिल्ला अदालतमा मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यसहित १० जना नयाँ मेलमिलापकर्ता थपिएका छन्। आज जिल्ला अदालतमा आयोजित एक समारोहमा प्रमुख न्यायाधीश उमेशप्रसाद लुईंटेलले उनीहरूलाई सपथ…