आठराई–बिर्तामोड सम्पर्क समाज गठन, पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष्य
झापा, १९ माघ – तेह्रथुमको आठराई क्षेत्रबाट झापाको बिर्तामोडमा बसोबास गर्दै आएका नागरिकहरू संगठित भई ‘आठराई–बिर्तामोड सम्पर्क समाज’ गठन गरेका छन्। शनिबार धनुषकोटी धाम (भुरुंगा) मा आयोजित वनभोज कार्यक्रमका अवसरमा…