अनारमनी प्रहरीले २७ थान हराएका मोबाइल फेला पारेर हस्तान्तरण गर्यो
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हराएका मोवाइल फेला पारेर सम्बन्धित धनिलाई हस्तानतरण गरेको छ । बिभिन्न मितिमा हराएका २७ थान मोवाइल फेला पारेर निवेदकहरुलाई बुझाइएको इप्रका अनारमनीका डिएसपी बिजय…