झापामा चारवटा औषधि पसल शिल गरियो
झापा, बिर्तामोड । झापामा चारवटा औषधि पसल शिल गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधी पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा…
झापा, बिर्तामोड । झापामा चारवटा औषधि पसल शिल गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधी पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा…
झापा , बिर्तामोड / झापाको बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिक पत्रिका तथा पूर्वाञ्चल डेली डटकम अनलाइनको सहसम्पादक पदमा नरेन्द्र ढकाल नियुक्त हुनुभएको छ। पत्रकारिता क्षेत्रमा स्थापित नाम ढकाललाई शुक्रबारदेखि लागू हुने…
इलाम, असार - २९ / लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क राज दुवाली सडक खण्ड भासिएपछि सडक पूर्ण रूपमा बन्द गरिएको छ। सडक थप जोखिमपूर्ण बनेपछि…
झापा, बिर्तामोड । बिर्तामोड नगरपालिकाले बालबालिकामा देखिने कुपोषण न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको अभियानलाई थप प्रभावकारी बनाउँदै मध्यम शीघ्र कुपोषण भएका ४५ जना बालबालिकालाई पोषण प्याकेज वितरण गरेको छ। बिर्तामोड…
बिर्तामोड, असार २४ / पूर्वी नेपालको चर्चित खुला ब्यान्ड प्रतियोगिता ‘झापा रकस्टार’ सिजन–३ को बहुप्रतीक्षित ग्रान्ड फिनाले असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने भएको छ। कोशी प्रदेशस्तरीय यस सांगीतिक महोत्सवमा फिजिकल…
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । इक्यानका केन्द्रिय अध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरुलाई…
झापा , बिर्तामोड / बीपीपी युनिर्भसीटीले बेलायतको सर्वश्रेष्ठ बेलायती विश्वविद्यालय अवार्ड जितेको छ । स्टुडेन्टक्राउडले सार्वजनिक गरेको उत्कृष्ट २० विश्वविद्यालयहरूको सूचीमा समावेश हुँदै बेलायतको BPP University ले सर्वश्रेष्ठ विश्वविद्यालयको अवार्ड जितेको…
बिर्तामोड, १६ असार / लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। बिर्तामोड नगरपालिकाको आयोजना तथा गैरसरकारी संस्था महासंघ झापाको सहयोगमा आयोजित…
बिर्तामोड, १० असार : बिर्तामोड नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ। पूर्णखोप निर्देशिकाअनुसार बिर्तामोडका १० वटै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप…
बिर्तामोड, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव पदको बाँकी डेढ वर्षे कार्यकालका लागि प्रदीप परियारले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। आइतबार महासंघको कार्यालयमा आयोजित बैठकमा डेढ वर्षे कार्यकाल पूरा…