काठमाण्डौ महानगर प्रहरी प्रमुख पाण्डेको व्यवहारमा परिवर्तन देखिएको छ
मङ्गलबार बिहान काठमाडौँ महानगरपालिकाका इन्स्पेक्टर सबुर बिष्टको टोली ले बालुवाटार क्षेत्रबाट साइकलमा कबाड संकलन गर्न हिँडेका व्यक्तिमाथि दुर्व्यवहार गर्दै साइकल आफ्नो कब्जामा लिएको थियो। तर यस घटनाको सर्वत्र विरोध भएपछि…