झापा जिल्लामा ट्राफिक जरिमाना अनलाइन भुक्तानी प्रणाली सुरु
१७ फागुन २०८१, झापा। झापा जिल्लामा अब ट्राफिक नियम उल्लङ्घन गरेमा अनलाइनबाटै जरिमाना भुक्तान गर्न सकिने भएको छ। यसअघि जरिमाना भुक्तान गर्न ट्राफिक प्रहरीबाट रसीद काटी सम्बन्धित प्रहरी कार्यालयमा गएर…