विर्तामोडको नविन किराना संचालक दम्पतीद्वारा बालज्योती विद्यालयलाई सहयोग
झापा असार २० विर्तामोडको भद्रपुर रोडस्थित नविन किरानाका संचालक दम्पती सुबोध पाठक र पदमा विमलीले अर्जुनधारा ०९ मा अवस्थित श्री बालज्योती आधारभूत विद्यालयलाई पाँच थान सिलीङ फेन प्रदान गरेका छन्।…