वर्षा पर्याप्त नहुदा झापाका खेत बाँझै छन्
झापा । गत वर्षको तुलनामा यतिबेला खेतमा धान हरियो फीर्नु पर्ने हो तर, वर्षा पर्याप्त वर्षा नहुँदा झापाका खेत बाँझै छन् । आकासे पानीको भरमा खेती हुने क्षेत्रमा अहिले मकैका…
झापा । गत वर्षको तुलनामा यतिबेला खेतमा धान हरियो फीर्नु पर्ने हो तर, वर्षा पर्याप्त वर्षा नहुँदा झापाका खेत बाँझै छन् । आकासे पानीको भरमा खेती हुने क्षेत्रमा अहिले मकैका…
बिर्तामोड, २२ असार : बिर्तामोड नगरपालिकाले उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि प्रविधि हस्तान्तरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गर्दै महिला उद्यमीहरूलाई विभिन्न सिलाई तथा प्याकेजिङ उपकरणहरू हस्तान्तरण…
झापा । लम्पी स्किन रोगका कारण किसानले पालेका धेरै वस्तुहरुमा समस्या देखिएको छ । दुइ वर्ष अघि महामारीकै रुप लिएको यो रोगले यस वर्षपनि झापामा धेरै किसानलाई समस्यामा पारेको छ…
झापा बिर्तामोड अषाढ २२ हरीशयनी एकादशी हिन्दू धर्ममा असार शुक्ल पक्षको एकादशी तिथिमा मनाइने महत्वपूर्ण व्रत हो, जसलाई देवशयनी एकादशी, पद्मनाभ एकादशी पनि भनिन्छ। यस दिन भगवान विष्णु क्षीरसागरमा शेषनागमाथि…
२१ असार २०८२, बिर्तामोड, झापा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन झापा जिल्ला अधिवेशन बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले छत्र बहादुर रायमाझी (केदार)लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको…
बिर्तामोड, २१ असार : बिर्तामोड नगरपालिकाभित्रका तीन वटा प्रमुख सडक खण्डमा कालोपत्रे कार्य तीव्र रुपमा भइरहेको छ। बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र हर्कलाल मार्गको विभिन्न खण्डहरूमा कालोपत्रे हुँदैछ।…
झापा — झापाको बारदर्शी गाउँपालिका–५ मा कृषकहरूका लागि स्थापना गरिएको डिप ट्युबवेल सिँचाइ योजनाको समुद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले गर्नुभयो।…
झापा,असार २० । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको…
झापा असार २० विर्तामोडको भद्रपुर रोडस्थित नविन किरानाका संचालक दम्पती सुबोध पाठक र पदमा विमलीले अर्जुनधारा ०९ मा अवस्थित श्री बालज्योती आधारभूत विद्यालयलाई पाँच थान सिलीङ फेन प्रदान गरेका छन्।…
बिर्तामोड, असार १९। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी मेनेजर तोयनाथ दाहाल ‘डायमण्ड क्लब’मा चयन हुनुभएको छ। कम्पनी अन्तर्गतको कोर्पोरेट क्लबको प्रतिष्ठित ‘डायमण्ड क्लब’सम्मको यात्रा तय गर्न सफल दाहाललाई कम्पनीले…