अर्जुनधाराको टाङटिङ खोलामा अवैध उत्खनन्, पाँच ट्रयाक्टर र दुई स्काईभेटर प्रहरी नियन्त्रणमा
झापा , बैशाख २८ । झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोलामा अवैधरुपमा उत्खनन् गर्ने कार्य रोकिएको छैन । प्रहरीले अर्जुनधारा ५ स्थित टाङटिङ खोलाको निषेधित क्षेत्रमा अवैधरुपमा बालुवा उत्खनन् गरी लोड…