बिर्तामोड–६ का १०० जना जेष्ठ आमाबुबालाई टेक्ने लौरो वितरण

बिर्तामोड, झापा  साउन ६ – सभामुख देवराज घिमिरेको  विशेष सहयोगमा टिका बस्नेत घिमिरे मार्फत  बिर्तामोड–६ का १०० जना जेष्ठ आमाबुबालाई टेक्ने लौरो (ह्याण्डिङ स्टिक)  वितरण कार्यक्रम सम्पन्न भएको छ l  बिर्तामोड वडा नम्बर ६ मा आयोजित…

Continue Readingबिर्तामोड–६ का १०० जना जेष्ठ आमाबुबालाई टेक्ने लौरो वितरण

भद्रपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा, साउन ६ । झापाको भद्रपुर नगरपालिका–७ डाँफेचोकबाट ३७ ग्राम ४९० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। सोमबार बिहान करिब ८ बजे वृत्त प्रहरी…

Continue Readingभद्रपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

हल्दिबारीमा आगलागी हुँदा एकै परिवारका चारजना घाइते 

बिर्तामोड, साउन ६ । झापाको हल्दिबारी गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा परिवारका चारजना घाइते भएको झापा प्रहरीले जनाएको छ । घाइते हुनेमा हल्दिबारी-४ का ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३…

Continue Readingहल्दिबारीमा आगलागी हुँदा एकै परिवारका चारजना घाइते 

डाक्टर महावीर पुन बिर्तामोड नगरपालिकामा 

बिर्तामोड, ५ साउन : राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ।आज एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५० हजार रुपैयाँ बराबरको ‘महावीर…

Continue Readingडाक्टर महावीर पुन बिर्तामोड नगरपालिकामा 

बिर्तामोडमा ‘क्लिकइट स्टुडियो’ उद्घाटन, नेपालमै उद्यम गर्दै उदाहरणीय युवा एलेक्स

झापा, बिर्तामोड साउन ४ बिर्तामोडमा अत्याधुनिक ‘क्लिकइट स्टुडियो’ सञ्चालनमा आएको छ। बिर्तामोड नगरपालिका–५, कृषीथोकस्थित होटल डेनियल नजिक निर्माण गरिएको स्टुडियोको उद्घाटन सोमबार एक समारोहबीच सम्पन्न भयो। झापाली युवा उद्यमी एलेक्स…

Continue Readingबिर्तामोडमा ‘क्लिकइट स्टुडियो’ उद्घाटन, नेपालमै उद्यम गर्दै उदाहरणीय युवा एलेक्स

 रतनलाल राजबंशीको घरमा आज बिहान ग्यास लिक भै आगलागी भएको छ।

बिर्तामोड झापा साउन ५ झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजबंशीको घरमा आज बिहान आगलागी भएको छ। बिहान करीब ९:५५ बजे घरको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई…

Continue Reading रतनलाल राजबंशीको घरमा आज बिहान ग्यास लिक भै आगलागी भएको छ।

ढुवानी मजदुर शिव नारायण चौधरीलाई ५० हजार आर्थिक सहयोग

झापा ,बिर्तामोड – साउन ५बिर्तामोड नगरपालिकाले सञ्चालन गर्दै आएको श्रमिक हितकोषमार्फत मुटु रोगका कारण लामो समयदेखि उपचाररत ढुवानी मजदुर शिव नारायण चौधरीलाई सोमबार एक विशेष समारोहबीच रु. ५० हजार आर्थिक…

Continue Readingढुवानी मजदुर शिव नारायण चौधरीलाई ५० हजार आर्थिक सहयोग

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

झापा साउन ५ – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सोमबार मन्त्रालयको सभाहलमा सम्पन्न भएको छ। गोष्ठीमा मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा ९४.७० प्रतिशत भौतिक प्रगति हासिल…

Continue Readingखानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

साउने सोमबार अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

झापा ,बिर्तामोड  साउन- ५  आज साउन महिनाको पहिलो सोमबारको दिन झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ। हिन्दु परम्परा अनुसार साउन महिना भगवान शिवको प्रिय महिनाका रूपमा लिइन्छ भने विशेषगरी…

Continue Readingसाउने सोमबार अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

मेचीनगरमा गाँजा सहित एक व्यक्ति पक्राउ

झापा, साउन ४ – झापाको मेचीनगर नगरपालिका–३ दोकडाँडामा प्रहरीले लागुऔषध गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ६ बजे, गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको…

Continue Readingमेचीनगरमा गाँजा सहित एक व्यक्ति पक्राउ