प्रधानमन्त्री केपी शर्मा ओली झापामा, दमकमा जनजागरण सभालाई सम्बोधन गर्ने
३० चैत्र, झापा। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा आइपुगेका छन्। उहाँ झापा स्थित भद्रपुर विमानस्थलमा अवतरण गर्नु भएको हो। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न नेकपा (एमाले)का…