आज राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइदै 

झापा, बिर्तामोड, भदौ २९ । नेपालमा आज राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइदैछ । ‘बाल अधिकार, सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ मनाइएको यस वर्षको दिवसमा बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितामा…

Continue Readingआज राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइदै 

झापा विर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको भावुक सन्देश

बिर्तामोड नगरपालिका–३ का जनप्रिय युवा नेता तथा वडाध्यक्ष मदन बुढाथोकीले एक भावुक सन्देश सार्वजनिक गर्नुभएको छ। “कार्यकारी पदमा रहेर काम गर्नु निकै गाह्रो रहेछ। कसैको आवाज बनेर लडियो, आफू नखाई…

Continue Readingझापा विर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको भावुक सन्देश

प्रधानमन्त्री कार्कीको पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव

झापा, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् ।  प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस…

Continue Readingप्रधानमन्त्री कार्कीको पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव

मेची पुलबाट सुरु एनपीएलको ट्रफी टुर, काँकडभिट्टामा खेलप्रेमीको उत्साह

झापा भदौ २२ । एनपीएलको ट्रफी टुर मेची पुलबाट शुरु भएको छ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको एनपीएलको प्रचार प्रसारका लागि ट्रफी टुर मेची पुलबाट शुरु भएको हो…

Continue Readingमेची पुलबाट सुरु एनपीएलको ट्रफी टुर, काँकडभिट्टामा खेलप्रेमीको उत्साह

झापामा पनि जेन–जी पुस्ताको प्रदर्शन, सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध आवाज

झापा । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने भएका छन् । राजधानी काठमाडौंको माइतीघर मण्डलासँगै झापाको बिर्तामोड, दमक, चन्द्रगढी लगायतका…

Continue Readingझापामा पनि जेन–जी पुस्ताको प्रदर्शन, सरकारको बेथिति र भ्रष्टाचारविरुद्ध आवाज

चिमरिया  ‘युएनआईपी युएन ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

बैंकक (थाइल्याण्ड)। थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा सम्पन्न ‘युएनआईपी युएन ग्लोरी अवार्ड २०२५’ कार्यक्रममा नेपालका कृषि–आधारित उद्योग व्यवसायी सुमन चिमरियाले अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार प्राप्त गरेका छन्। युनाइटेड नेचर इन्टरनेशनल पीस…

Continue Readingचिमरिया  ‘युएनआईपी युएन ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

झापामा घरमा विद्युत सटले आगलागी, दुई लाखको क्षति

झापा, अर्जुनधारा भदौ १८ गते साँझ करिब ९:१५ बजे अर्जुनधारा नगरपालिका–१०, पञ्चकन्याटोल बस्ने केदार ढुङ्गेलको तीन तले घरको भुई तल्लाको टिभी कोठामा विद्युत सटका कारण आगलागी भएको छ। स्थानीय प्रहरी…

Continue Readingझापामा घरमा विद्युत सटले आगलागी, दुई लाखको क्षति

विद्युतीय संरचना मर्मतलाई लोडसेडिङ भन्न पाइँदैन

झापा-उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला फैलाउने तत्वहरु अझै पनि सक्रिय रहेको भन्दै त्यसप्रति कडा आपत्ति प्रकट गर्नु भएको छ । नेपाली कांग्रेसले झापाको बिर्तामोडमा आयोजना गरेको…

Continue Readingविद्युतीय संरचना मर्मतलाई लोडसेडिङ भन्न पाइँदैन

भद्रपुरमा कार्यवाहक वडाध्यक्षमाथि कुटपिट, निजामती संगठनको विज्ञप्ति

: भद्रपुर, भदौ १८ । भद्रपुर नगरपालिका–३ की कार्यवाहक वडाध्यक्ष ध्रुव माया थापा पुलामीमाथि आज दिउँसो कुटपिट भएको छ । नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति झापाले घटनाप्रति गम्भीर…

Continue Readingभद्रपुरमा कार्यवाहक वडाध्यक्षमाथि कुटपिट, निजामती संगठनको विज्ञप्ति

झापाका महिला पत्रकारहरूको साझा संस्था ‘नारी सञ्चार गृह’ ले १४औँ स्थापना दिवस मनायो

बिर्तामोड, १८ भदौः झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृहले आफ्नो १४औँ स्थापना दिवस तथा १३औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम बिर्तामोडस्थित संस्थाको आफ्नै कार्यालय परिसरमा अध्यक्ष स्वस्तिका…

Continue Readingझापाका महिला पत्रकारहरूको साझा संस्था ‘नारी सञ्चार गृह’ ले १४औँ स्थापना दिवस मनायो